बलिउड ड्रग्स जाल : दीपिकाकी म्यानेजर करिश्माको घरबाट ड्रग्स बरामद

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर कश्मिा प्रकाशको घरमा एनसीबीले छापा मार्दा ड्रग्स फेला पारेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार छापा मार्दा उनको घरबाट ड्रग्सको कन्जप्शन क्वान्टिटी बरामद भएको हो ।

उनलाई आज एनसीबीले सोधपुछ गरेको छ । एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले ड्रग्सको बारेमा आज शोधपुछ भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?