काठमाडौं । बलिउड अभिनेत्री मालवी मलहोत्राले अभिनेत्री कंगाना रनौतसँग गुहार मागेकी छन् । उनीमाथि हिजो चक्कुले आत्मघाती हमला भएको थियो ।

उनको पेटमा चक्कुले प्रहार गरिएको थियो ।
प्रहारपछि उनको शरीरमा तीन गम्भीर चोट लागेको बताइएको छ । उनले सामाजिक सञ्जालमा कंगनासँग आफूलाई सहयोग गर्न अपील गरेकी छन् ।
![]()
उनले लेखेकी छन्, ‘म कंगनालाई रिक्वेस्ट गर्दछु की, मलाई सपोर्ट गर्नुहोस्, किनभने म तपाईकै शहर मण्डीकी हूँ, जो घटना मेरोसाथ भएको छ मैले त्यो कहिल्यै सपनामा पनि सोचेकी थिइन्, त्यसैले म हजुरको सपोर्ट चाहान्छु ।’
This is the truth of film industry, this is what happens to small town strugglers who don’t have connections and proper channels, nepotism kids might defend themselves as much they want but how many of them have been stabbed, raped and killed ? https://t.co/3T9dpbDSKE
— Kangana Ranaut (@KanganaTeam) October 27, 2020
यसमा कंगनाले गाउँका सिधा युवतीहरुमाथि यस्तै घटना हुने गरेको र आफू यस घटनाका अपराधीलाई तत्काल कारवाही गर्न तर्फ लाग्ने बताएकी छन् । उनले आफू अन्यासँग लड्ने बताएकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया