काठमाडौं । सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराबाट डेब्यू गरेकी अभिनेत्री सञ्जना सान्घीले ठूलो बजेटको फिल्म पाएकी छन् ।
अहमद खानको एक्शन ड्रामा आम सञ्जनाको अपोटि आदित्य राय कपूर हुनेछन् । फिल्मका लागि आदित्यले तयारी थालेका छन् ।
यो फिल्ममा सञ्जना भन्दा पहिला तारा सुतारिया र दिशा पाटनीको समेत नाम आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया