आईपीएलमा आज कोहली र रोहितको टीम भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४८ औँ म्याचमा आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल हुँदछ ।

दुबै टीम १४/१४ अंकका साथ अंकतालिकाको शीर्ष २ मा छन् । कुनै एक टीमले जितेमा विजेता टोली प्लेअफमा जानेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?