दिल्लीले टस जितेर बलिङ रोज्यो, सन्दिप आज पनि बेन्चमै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४७ औँ म्याचमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद बीच खेल भईरहेको छ ।

दिल्लीले टस जितेर बलिङ रोजेसँगै हैदराबाद ब्याटिङमा उत्रिएको छ ।

दिल्लीले टीममा कुनै परिवर्तन गरेका छैनन् भने हैदराबादले केन विलियम्सन, ऋद्धिमान साहा र शाहबाज नदीमलाई प्लेइङ ११ मा समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?