काठमाडौं । फिल्म निर्माता महेश भाट र उनका भाई मुकेश भाटले सोमवार बम्बे हाईकोर्टमा अभिनेत्री लवीना लोधमाथि एक करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गराएका छन् ।
अभिनेत्रीले तीन दिन पहिला (शुक्रवार) महेश भाटलाई इण्डस्ट्रीका सबैभन्दा ठूला डन बताउँदै आफूलाई धम्काउने र घरबाट निकाल्ने जस्ता कोशिस गरेको आरोप लगाएकी थिइन् ।
सोमवार यस केसको तत्काल सुनुवाईका लागि भन्दै याचिका दायर गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया