चन्द्रमामा फेला पर्‍यो पानी, नासाले गर्यो यस्तो दाबी !

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पर्याप्त रुपमा पानी पाइएको दाबी गरेको छ ।

यो पृथ्वीबाट देखिने साउथ पोलको एक स्थानमा अणुको रुपमा देखिएको बताइएको छ ।

यससँगै चन्द्रमामा भविष्यमा मानव जीवन सम्भव रहने बताइएको छ । यो भन्दा पहिला पनि भारतीय अन्तरिक्ष एजेन्सी आर्यएसआरओले चन्द्रमामा पानी भएको प्रमाण दिईसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?