विश्वकै ठूलो आईपीओ : ३५ अर्ब डलर जुटाउन सक्छ चीनको एन्ट ग्रुप, बन्न सक्छ विश्व रेकर्ड

काठमाडौं । चीनको एन्ट ग्रुप शंघाई र हङकङमा इनिशियल पब्लिक अफर (आईपीओ) को माध्यमबाट ३५ अर्ब अमेरिकी डलर जुटाउन सक्ने बताइएको छ ।

यदि यस्तो भयो भने विश्व्को इतिहासमा यो सबेभन्दा ठूलो आईपीओ हुनेछ ।

चीनको चर्चित ई कमर्स ग्रुपको फाइनेन्शियल टेक्नोलोजी कम्पनी एन्टले हङकङ र शंघाई स्टक एक्सचेन्जमा लिस्टिङको लागि आवेदन गरेका छन् ।

सोमवार शेयरको मूल्य निर्धारित गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?