पञ्जावलाई कोलकताको मध्यम लक्ष्य

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४६ औँ म्याचमा अहिले कोलकता नाइट राइडर्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा भईरहेको छ ।

पञ्जावले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४९ रन बनायो ।

कोलकताले दिएको १५० रनको लक्ष्यको सामना पञ्जावले अबको केहि बेरमा शुरु गर्नेछ । कोलकताका लागि शुभम गिलले ५७ रनको योगदान दिए भने कप्तान इयोन मोर्गनले ४० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?