टस हारेर ब्याटिङ गरेको कोलकताले तीन विकेट गुमायो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४६ औँ म्याचमा अहिले कोलकता नाइट राइडर्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा भईरहेको छ ।

पञ्जावले टस जितेर बलिङ रोजेसँगै ब्याटिङ गरेको कोलकताले अहिलेसम्म ७ ओभरको देल सकिँदा ३ विकेट गुमाउँदै ६६ रन जोडेको छ । अहिले शुभमन गिल र इयोन मोर्गन क्रिजमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?