काठमाडौं । अमेरिकाको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच आईतवार भएको संघर्ष विरामको सम्झौता फेरि टुटेको छ ।


अर्मेनिया र अजरबैजानले फेरि युद्ध शुरु गरेका छन् । नागोर्नो कारोबाख क्षेत्रमा दुबै देशको बीचमा गत एक महिना यता युद्ध जारी छ ।

यो सम्झौता पछिल्लो दुई हप्तामा तेश्रो पटको हो । यो भन्दा पहिला रुसले मध्यस्ता गर्दै युघ विरामको सम्झौता गराएको थियो ।






![Ethnic Armenian soldiers at their fighting positions on the front line during the conflict against Azerbaijan's armed forces in the breakaway region of Nagorno-Karabakh [File: Reuters]](https://www.aljazeera.com/wp-content/uploads/2020/10/2020-10-20T152043Z_1356463872_RC2FMJ9SCBKW_RTRMADP_3_ARMENIA-AZERBAIJAN.jpg?resize=770%2C513)

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया