काठमाडौं । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले बितेको हप्ता कोरोनाको उपचारका लागि पहिलो औषधिको रुपमा रेम्डेसिभिरलाई प्रयोग गर्न स्विकृति दिएको छ ।
यो औषधि शरीरमा कोरोना भाइरस फैलिनबाट रोक्नको लागि प्रयोग गरिएको हो ।
विश्व स्वास्थ्य संगठनले भने कोरोना संक्रमितको उपचरका लागि रेम्डेसिभिर प्रयोग नगर्न बताएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया