श्रीमतीसहित भारत पुगे अमेरिकी विदेशमन्त्री

काठमाडौं । अमेरिकाका विदेश मन्त्री माइक पोम्पियो आफ्नी श्रीमतीसहित भारत पुगेका छन् ।

उनी र उनकी श्रीमती सुसेन पनि भारत आईपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

दुबै देशको बीचमा मंगलवार मन्त्रीस्तरिय वार्ता हुने भएको छ । बैठकमा चीनको मुद्दा उठाइने बताइएको छ । उनले यो यात्रामा भारतसहित, श्रीलंका, माल्दीभ र इण्डोनेशिया जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?