शिवसेना सोनियाका सेना हुन् : अभिनेत्री कंगना

काठमाडौं । भारतको महारष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेको बानबा रुष्ट बनेकी अभिनेत्री कंगना रनौतले एक भिडियो शेयर गरेकी छ्न्।

उनले हालै शेयर गरेको भिडियोमा उनले मुख्यमन्त्री उद्धव र उनका कार्यकर्तालार्य सोनियाका सेना भएको बताएकी छन् ।

उनीमाथि उद्धवमाथि भाषणमा भारतवर्षको तुलना पाकिस्तानसँग गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?