ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्होलाई कोरोना संक्रमण

काठमाडौं । ब्राजिलका पूर्व फुटबलर रानाल्डिन्होलाई कोरोना संक्रमण भएको छ ।

आईतवार उनले सामाजिक सञ्जालमा आफूमा कोरोना संक्रमण पुष्टि भएका जानकारी दिए ।

दुई पटक फिफा वर्ल्ड प्लेयर रहेका रोनाल्डिन्हो पराग्वेमा पाँच महिना जेलमा बिताएर केहि समय अगाडि मात्र मुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?