काठमाडौं । कोरोना सम्बन्धित एक अनौठो घटना बाहिर आएको छ ।
६२ वर्षीय व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो । पछि अप्टोसी गर्दा फोक्सो लेदर बलको जस्तै भएको थियो । यो घटना भारतको कर्नाटकको हो ।
भारतको कर्नाटककमा कारोनाबाट मृत्यु भएको १८ घण्टापछि उसको नाक र घाटीको स्वाब परीक्षण गर्दा त्यसमा कोरोना भाइरसको संक्रमण जीवित पाइएको हो ।
अटोप्सी गर्ने अक्सफोर्ड मेडिकल कलेजका डाक्टर दिनेश रावले यस्तो बताएका हुन् । यसअघि कोरोनाको कारण मृत्यु भएकाको शवमा केहि घण्टासम्म मात्रै कोरोना रहने बताइएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया