२०७७, १० कार्तिक सोमबार १२:५७

अभिनेता ऋतिक रोशनले किने ९७.५० करोडका दुई अपार्टमेण्ट


प्रकाशित मिति : २०७७, १० कार्तिक सोमबार १२:५७

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनले मुम्बईमा दुई नयाँ अपार्टमेण्ट किनेका छन् ।

उनले जुहू वर्सोवा लिंक रोडस्थित मन्नतनामको बिल्डिङ किनेका हुन् । उनले भारतीय ९७.५० करोड रुपैयाँमा अपार्टमेण्ट किनेका हुन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस