अभिनेता ऋतिक रोशनले किने ९७.५० करोडका दुई अपार्टमेण्ट

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनले मुम्बईमा दुई नयाँ अपार्टमेण्ट किनेका छन् ।

उनले जुहू वर्सोवा लिंक रोडस्थित मन्नतनामको बिल्डिङ किनेका हुन् । उनले भारतीय ९७.५० करोड रुपैयाँमा अपार्टमेण्ट किनेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?