काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४६ औँ म्याचमा आज किंग्स इलेभन पञ्जाव र कोलकता नाइट राइडर्सको बीचमा खेल हुँदैछ ।
दुबै टीम एकअर्कालाई पराजित गरेर प्ले अफमा आफ्नो स्थान सहज बनाउने प्रयासमा मैदान उत्रिनेछन् ।
टप ३ मा मुम्बई, दिल्ली र ब्यांग्लोरको हार पछि प्ले अफमा चौथो स्थानका लागि प्रतिस्पर्द्धा भईरहेको छ । यो भन्दा अगाडिको खेलमा पञ्जावलाई कोलकताले २ रनले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया