राजस्थानद्वारा मुम्बई ८ विकेटले पराजित, बेन स्टोक्सको आईपीएलमा दोश्रो शतक

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४५ औँ म्याचमा हिजो राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।

जितसँगै राजस्थान अंकतालिकाको छैटौँ नम्बरमा पुगेको छ । हार पछि पनि मुम्बई अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

ओपनर बेन स्टोक्स ने 60 बॉल पर 107 रन की नाबाद पारी खेली। इस दौरान उन्होंने 3 छक्के और 14 चौके लगाए। यह लीग में उनका दूसरा शतक रहा।

टस जितेर पहिला पहिला ब्याटिङ गरेको मुम्बईले १९६ रनको टार्गेट दिएको थियो । जवाफमा राजस्थानले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानका ओपनर बेन स्टोक्सले ६० बलमा नटआउट १०७ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?