काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४४ औँ म्याचमा अहिले रोयल च्यालेन्जर्स ब्यांग्लोर र चेन्नई सुपरकिंग्स भिडिरहेका छन् ।
टस जितेर ब्याटिङ रोजेको ब्यांग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको छ । जवाफी ब्याटिङ गरेको चेन्नईले अहिलेसम्म ९ ओभरमा १ विकेटको क्षतिमा ७१ रन बनाएको छ ।
ब्यांग्लोर यो खेल जितेर प्लेअफमा आफूलाई सुरक्षित गर्न चाहान्छ । त्यस्तै चेन्नई म्याच जित्दै अंक तालिकामा आफ्नो स्थिती सुधार गर्न चाहान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया