ब्यांग्लोरले टस जितेर ब्याटिङ रोज्यो, हरियो रङको जर्सीमा ब्यांग्लोर

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४४ औँ म्याचमा अहिले रोयल च्यालेन्जर्स ब्यांग्लोर र चेन्नई सुपरकिंग्स भिडिरहेका छन् ।

ब्यांग्लोरले टस जितेर ब्याटिङ रोजेपछि चेन्नईले अहिले बलिङ गरिरहेको छ ।

ब्यांग्लोर यो खेल जितेर प्लेअफमा आफूलाई सुरक्षित गर्न चाहान्छ । त्यस्तै चेन्नई म्याच जित्दै अंक तालिकामा आफ्नो स्थिती सुधार गर्न चाहान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?