काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४२ औँ म्याचमा अहिले कोलकता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच खेल भईरहेको छ ।
टस जितेर दिल्लीले बलिङ रोजेसँगै ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रन बनाएको छ ।
अबको केहि बेरमा कोलकताले दिएको १९५ रनको लक्ष्य सामना गर्नको लागि दिल्लीले ब्याटिङ गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया