काठमाडौं । आकाशमा चम्चमाउने तारा बन्न बन्द भएका छन् । यो सुन्दा अचम्म लाग्न सक्ला तर, यो वस्तवमै सत्य हो ।
करिव एक हजार करोड साल पहिलेबाट तारा बन्ने प्रक्रिया बिस्तारै कम हुँदै आईरहेको छ। तर तरामण्डलमा उपलब्ध हाइड्रोजन ग्यास अणु नष्ट भएपछि तारा बन्न बन्द भएका छन् ।
भारतीय वैज्ञानिकले संसारकै सबैभन्दा ठूलो टेलिस्कोपबाट ८ हजार ५०० तारामण्डलको निरिक्षण गरेर तरा नबनेको बताएका हुन् ।
यो शोध म्यागेजिन नेचरमा प्रकाशित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया