क्यान्सर जितेका सञ्जय दत्तले एक्शन सीनमा अभिनय निभाउन नपाउने

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तले अब एक्शन सीनमा अभिनय गर्न नपाउने भएका छन् । उनले हालै मात्र क्यान्सर जितेका थिए ।

संजय दत्त

उनी हालै मात्र क्यान्सर मुक्त भएकाले एक्शन सीनमा अभिनय गर्न नमिल्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?