२०७७, ८ कार्तिक शनिबार १३:१७

क्यान्सर जितेका सञ्जय दत्तले एक्शन सीनमा अभिनय निभाउन नपाउने


प्रकाशित मिति : २०७७, ८ कार्तिक शनिबार १३:१७

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तले अब एक्शन सीनमा अभिनय गर्न नपाउने भएका छन् । उनले हालै मात्र क्यान्सर जितेका थिए ।

संजय दत्त

उनी हालै मात्र क्यान्सर मुक्त भएकाले एक्शन सीनमा अभिनय गर्न नमिल्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस