कोरोनालाई लिएर डब्ल्यूएचओले दियो चेतावनी !

काठमाडौं । कारोना भाइरसको महामारीलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका चीफ टेड्रोस एडहोनम घेब्रेसियोससले उत्तरी गोलाद्र्धमा कोरोनाको स्थिती धेरै खराब भएको बताएका छन् ।

अबको केहि महिना कोरोनाको महामारी झनै बढ्ने देखिएको उनले बताएका हुन् ।

उनले भने, ‘हामी विभिन्न देशका नेताहरुलाई आग्रह गर्दछौँ कि, अब मृत्यु हुनबाट रोक्नको लागि तत्काल नियमको पालना गरौँ र स्वास्थ्य सेवालाई बढाऔँ, लकडाउन गरौँ र स्कूहरु फेरि बद गरौँ ।’

अमेरिका के नॉर्थ डकोटा में बारिश के बावजूद कोरोना टेस्टिंग सेंटर के बाहर कतार में लगे लोग। अमेरिका में कोरोना की पहली दवाई के तौर पर रेम्डेसिविर को मंजूरी दी गई है। (फाइल)

यसैबीच कोरोना भाइरसको महामारी अहिल सारा विश्वमा व्याप्त छ । अहिलेसम्म विश्वमा ४ करोड २४ लाख ८७ हजार ५१९ जनालाई संक्रमण भएको छ भने ११ लाख ४९ हजार २१२ जनाको मृत्यु भएको छ ।

त्यस्तै ३ करोड १४ लाख २३ हजार ३४३ जना संक्रमण मुक्त भएका छन् भने ९९ लाख १४ हजार ९६४ जनाको उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?