आईपीएलमा आज डबल हेडर : को-को भिड्दैछन् ?

काठमाडौं । आईपीएलको १३ औँ सीजनमा आज डबल हेडर (एक दिनमा दुई म्याच) रहेको छ ।

पहिलो खेलमा पौने ४ बजे कोलकता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ भने दोश्रो खेलमा साँझ पौने ८ बजे किंग्स इलेभन पञ्जाव र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ ।

दिल्लीले यो भन्दा अगाडिको खेलमा कोलकतालाई १८ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?