काठमाडौं । विभिन्न ३२ मुलुकबाट १ लाख १८ हजार ७१२ नेपाली स्वदेश फर्किएका छन् । कोरोना महामारी सुरु भएयता चार्टर र नियमित उडानमार्फत ती नेपाली स्वदेश फर्र्किएका हुन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार स्वदेश फर्किनेमा खाडी मुलुकबाट सबैभन्दा धेरै नेपाली रहेका छन् ।
आजमात्रै पनि कतार, टर्की, युएई, मलेसिया लगायतका मुलुकबाट नेपालीहरु स्वदेश फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया