कप्तान रोहित शर्मा बिना मैदान उत्रियो मुम्बई, चेन्नई पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४१ औँ म्याचमा आज चेन्न्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । मुम्बईले टस जितेर बलिङ रोजेसँगै चेन्नई ब्याटिङमा उत्रिएको छ । आज मुम्बईका कप्तान रोहित शर्मा टीममा छैनन् ।

चेन्नईका यो खेल हारेमा प्लेअफबाट आउट हुनेछ । मुम्बई भने खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मनशायमा छ ।

चेन्नईले भने प्लेअफमा कायमै रहनका लागि अबका सबै ४ म्याच जित्नै पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?