नेवीले थाल्यो युद्धको तयारी : एन्टी शिप मिसाइलबाट टार्गेट बनाएको भिडियो सार्वजनिक

काठमाडौं । इण्डियन नेवीले युद्धको तयारी देखाउनको लागि शुक्रवार एक भिडियो जारी गरेको छ ।

भिडियोमा वारशिपबाट प्रहार भएको मिसाइलले जहाजमाथि सटिक निशाना लगाएको देखाइएको छ ।

यो अभ्यास अरब सागरमा गरिएको हो । भारतीय नौसेनाको एन्टी शिप मिसाइल जंगी जहाज आईएनएस प्रबलबाट प्रहार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?