काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख ४२ हजार ६४२ जनाको मृत्यु भएको छ भने ४ करोड १९ लाख ७४ हजार १ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ११ लाख ८१ हजार ८०१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने विश्वमा ७५ हजार ५१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म १ लाख १७ हजार ३३६ जनाको मृत्यु भएको छ भने ७७ लाख ५९ हजार ६४० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६९ लाख ४६ हजार ३२५ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ९५ हजार ९७९ जनाको उपचार भईरहेको छ ।
८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ । भारतमा बिहीवार मात्रै ५४ हजार ४८२ जना संक्रमित थ्पिएका छन् भने ६८३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया