अभिनेत्री कंगनामाथि अर्को एफआईआर दर्ता, १० दिनमा तीनवटा पुगे एफआईआर

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुम्बईमा फेरि अर्को एफआईआर दर्ता भएको छ ।

उनीमाथि न्यायपालिकाविरुद्ध अपमानजनक पोस्ट गरेकोमा एफआईआर दर्ता भएको हो ।

मुम्बई बेस्ड वकील अली काशिफ खान देशमुखले अन्धेरी मजिस्ट्रेट कोर्टमा दिएको आफ्नो एफआइआरमा धार्मिक समुदायको बीच बिद्रोह र मनमुटाव पैदा गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?