यी ६ कारणले आफूभन्दा ठूला पुरुषलाई मन पराउँछन् युवती !

काठमाडौं । कुरा विवाहको होस् वा फेरी डेटिङको नै किन नहोस्, धेरैजसो युवतीहरु आफ्नो पार्टनर आफूभन्दा ठूलो भएको मन पराउँछन् । तर कोहि भने आफूभन्दा सानो उमेरका पुरुषलाई पनि मन पराउँछन् ।

कारण हो, उनीहरुको व्यवहार, समझदारीबाट प्रभावित भएर मन पराउँछन् । तर अधिकांश युवतीहरु भने आफूभन्दा ठूलो पुरुषलाई मन पराउँछन् ।

१. अनुभव

अनुभव पहिलो कुरा हो, जो युवतीहरु पुरुषको व्यवहारीक देखि सबै काममा कतिसम्मको अनुभव छ भन्ने जान्न चाहान्छन् ।

उसले व्यवहार धेरै बुझिसकेको छ वा छैन ?, घर परिवारलाई कसरी मिलाएर राखेको त्यो सबै अनुभवले पनि युवतीहरुले आफूभन्दा ठूला पुरुष मन पराउँछन् ।

धेरै उमेरका पुरुषहरु आफूभन्दा धेरै कुरामा अनुभव पाइसकेको भएकोले पनि युवतीहरु जेठो युवकलाई मन पराउँछन् ।

२. रिलेशनसीप बलियो बन्छ

धेरैजसो अहिलेको पुस्तामा एकै समयका युवा-युवतीबीच विवाह हुन्छ । जस कारण उनीहरुमा खटपट आउन थाल्छ ।

युवतीहरु मानसिक तथा शारीरिक रुपमा पुरुष भन्दा छिटै परिपक्व भईसकेका हुन्छन् । त्यसैले पनि उनीहरुले ठूलो व्यक्तिमाजवानवस्थाको नजर नआएर जेन्टलम्यानको नजर आउँछ ।

३.कुरा सुन्छन्

आफूभन्दा ठूलो उमेरका पुरुषहरुले आफ्नो कुरा सुन्न सक्ने भएकोले पनि युवतीहरु आफूभन्दा धेरै उमेरको पुरुष मन पराउँछन् ।

 ४.आर्थिक रुपमा आत्मनिर्भर

हरेक युवती आफ्नो जीवनमा एक यस्तो लाईफ पार्टनर चहान्छन्, जो आफ्नो खुट्टामा उभिन सकोस् ।

त्यसैले ठूलो उमेरका पुरुषहरुमा उनीहरु आत्निर्भरता र जिम्मेवारीको महशुस गर्दछन् । त्यसैले धेरै युवतीहरु आफूभन्दा ठूलो जोडी खोज्छन् ।

५. घमण्ड

आफूभन्दा धेरै उमेरको पुरुषमा कम घमण्ड हुने कुराबाट पनि महिलाहरु ठूलो उमेरको पुरुषलाई मन पराउँछन् ।

उनीहरुमा लामो जीवनको आत्मविश्वास हुने कारणले गर्दा महिलाहरु आफूभन्दा ठूलो उमेरको पुरुषहरुलाई मन पराएँछन् ।

६ केयरिङ नेचर

हरेक युवतीको चाहाना हुन्छ कि, आफ्नो श्रीमाले धेरै मायाँ र केयरिङ गरोस् ।

धेरै उमेरको पुरुषमा यो गुण हुने भएको कारणले पनि उनीहरु आफूभन्दा ठूलो पुरुषर्ला मन पराउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?