गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या छ हजार २६७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण ता रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रीय संक्रमित दुई हजार ४५० जना पुगेका छन् । हालसम्म तीन हजार ७५८ जना निको भएको निर्देशनालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया