जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका डुब्लीकेट भेटिए !

काठमाडौं । भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै व्यक्ति देखेपछि सबै अचम्मित बनेका छन् । उनको नाम नन्दन मोदी रहेको छ । तर उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिन्छन् ।

उक्त व्यक्ति एक भाषण दिँदै गरेको बेलामा भेटिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । मानिसहरु ‘डुब्लिकेट मोदी’ बिहार आएको भन्दै अचम्मित बनेका छन् ।

नन्दन मोदी भ्रष्टाचार मुक्त न्याय दलको तफएबाट बिहारमा प्रचार गर्नको लागि पुगेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?