विश्वका यी ५ देश, जहाँ सबैभन्दा धेरै छ भोकमरी !

काठमाडौं । ग्लोबल हंगर इण्डेक्सको यो वर्षको सूची प्रकाशित भईसकेको छ । आज हामी तपाईलाई विश्वका सबेभन्दा धेरै भोकमरीमा परेका ५ देशको बारेमा जानकारी दिँदैछौँ ।

हाइटी

भोकमरीको शिकार भएका देशमा हाइटी सबैभन्दा पहिलो देशमा रहेका छ । त्यहाँ केहि न केहि प्राकृतिक प्रकोपका कारण ५५ प्रतिशतमानिस भोकमरीमा रहेका छन् । त्यस्तै त्यहाँ तीन चौथाई मानिससँग हरेक दिन जीवन कटाउनको लागि १४० रुपैयाँ भन्दा कम आम्दानी हुन्छ ।

हैती

चड

लीबिया र सुडानले घरेको देश चड पनि भोकमरी धेरै हुने देशमा रहेको छ । त्यहाँका धेरै मानिसहरुलाई खानका लागि पर्याप्त सामग्री मिल्दैन ।

प्रतीकात्मक तस्वीर

तिमोर लेस्ते

साउथ ईस्ट एशियाको देश तिमोर लेस्ते पनि भोकमरी धेरै हुने देशमा पर्छ । त्यहाँ कृषि भन्ने कुरा नभएको बराबर जति नै हुन्छ । भोकमरीका कारण त्यहाँ १५ प्रतिशत भन्दा धेरै मानिसको मृत्यु हुन्छ ।

प्रतीकात्मक तस्वीर

मेडागास्कर

मेडागास्करमा पनि भोकमरी धेरै छ । त्यहाँ ४१.६ प्रतिशत बच्चाको शारीरिक र मानसिक विकास पूर्ण विकसित हुन पाउँदैन ।

मेडागास्कर

मोजाम्बिका

दक्षिण अफ्रिकी देश मोजाम्बिका पनि भोकमरीबाट ग्रस्त छ । २०१५ मा केहि सुधार भएपनि अहिले उस्तै हालत छ । अहिले देशमा ३२.६ प्रतिशत मानिस भोकमरीको शिकार भएका छन् ।

प्रतीकात्मक तस्वीर

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?