विश्वका यी ५ चर्चित वैज्ञानिक, जसको आफ्नै आविष्कारले लियो ज्यान !

काठमाडौं । कुनै पनि नयाँ कुराको आविष्कार गर्नु कुनै सामान्य कुरा होइन । यसमा वज्ञानिकहरुलाई वर्षौं लाग्छ ।

आज हामी तपाईलाई केहि यस्तै एक आविष्कारको बारेमा बताउनेछौँ । जसको आफ्नै आविष्कारका कारण निधन भएको छ ।

बिलियम बुलोक

अमेरिकाको ग्रिनविलमा जन्मिएका विलियम बुलोकर्ला रिचर्ड मार्च होईले बनाएको रोटरी प्रिन्टिङ प्रेसको सुधारका रुपमा चिनिन्छ । उनको कारण नै प्रिन्टिङ इण्डस्ट्रीमा क्रान्ती आएको थियो । तर अफसोस उनको आफ्नै आविष्कारका कारण निधन भयो । मेसिन ठिक गर्ने क्रममा फसेर उनको मृत्यु भएको थियो ।

विलियम बुलोक

फ्रान्ज रीचेल्ट

अस्ट्रियामा जन्मिएका रिचेल्टले आधुनिक विन्गशूट आविष्कार गरेका थिए । तर यसको टेस्टिङका लागि पेरिसको एफिल टावरबाट कुद्दा उनको मृत्यु भयो । उनको ३३ वर्षमा मृत्यु भएको थियो ।

फ्रांज रीचेल्ट

हरेस लसन हन्ली

अमेरिकाको समर काउन्टीमा २९ डिसेम्बर १८२३ मा जन्मिएका हरेस लोसन हन्लीले हातले चलाउने डुंगाको आविष्कार गरेका थिए । तर परीक्षणको क्रममा उनको समुन्द्रमा डुबेर मृत्यु भयो ।

हॉरेस लॉसन हन्ली

हेनरी स्मोलिन्स्की

हेनरी स्मोलिन्स्कीले उड्ने कार बनाएका थिए । १९७३ मा उनले यो आविष्कार गरेका थिए । जसको नाम उनले एवीई मिजार राखेका थिए । तर परीक्षणका लागि जब उनी कारमा बसेका थिए, तब कार दुर्घटनाग्रस्त भएर उनको निधन भयो ।

उड़ने वाली कार

म्यारी क्यूरी

रेडियम र पोलोनियम नामक नामक तत्वको खोजी गर्ने चर्चित भौतिकवादी र रसायनशास्त्री म्यारी क्यूरीको मृत्यु उनको यो खोजकै कारण १९३४ मा भयो ।

मैरी क्यूरी

उनी रेडियोएक्टिभिटीमा काम गरिरहेका थिए । तर उनले यो कति खतरनाक छ भन्ने अनुमान गर्न सकेनन् । उनको शरीरमा यसको नराम्रो प्रभाव पर्यो । जसका कारण उनको निधन भयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?