नेपाल फाइनान्स लिमिटेडको शेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयरमा मूल्य समायोजन भएको छ ।

बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लिमिटेडको हदप्रद शेयर मूल्य समायोजना भएको हो ।

जसअनुसार फाइनान्सको एक सय २५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक सय ८९ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?