आईपीएलका दुई तिहाई म्याच सकिए : के छ ब्याटिङ र बलिङको अवस्था, कसले कति विकेट लिए, कसको नाममा कति शतक ?

काठमाडौं । आईपीएलका लगभग दुई तिहाई म्याच सकिसकेका छन् ।

अहिलेसम्म १४ पटक ८० भन्दा माथिको स्कोर बनेको छ । यो ११ जना भारतीय खेलाडीले ८० माथि व्यक्तिगत स्कोर बनाएका छन् ।

बुधवारसम्म ३९ वटा म्याच भईसकेका छन् । जसमा ४ शतक प्रहार भएका छन् । यी सबै भारतीय खेलाडीले नै बनाएका हुन् ।

बलिङमा भने अन्य मुलुकका खेलाडीको वर्चश्व छ । रबाडाले हरेक १२ बलमा एक विकेट लिईरहेका छन् ।

शतकमा भने ओपनर ब्याट्सम्यानले नै ४ शतक प्रहार गरेका छन् । शिखर धवनले २ र मयंक अग्रवालले २ शतक प्रहार गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?