ब्यांग्लोरले कोलकतालाई ८ विकेटले हरायो, कोलकताले बनायो सीजनकै सानो स्कोर

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३९ औँ म्याचमा हिजो रोयल च्यालेन्जर्स ब्यांग्लोरले कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको कोलकताले सीजनकै सबैभन्दा सानो ८५ रनको टार्गेट दिएको थियो । जवाफमा ब्यांग्लोरले १३.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?