कोरोना अपडेटः विश्वभर कति पुगे कोरोना भाइरस संक्रमित ?

कोरोनाभाइरस संक्रमणका कारण विश्वभरनै त्रस्त  छ । बुधबार अबेरसम्म कोरोना संक्रमितको संख्या ४ करोड २७ लाख ३ हजार नाघिसकेको छ । यस्तै हालसम्म ११ लाख ३२ हजारले ज्यान समेत गुमाएका छन् ।

हालसम्म ३ करोड ७७ लाख निको हुँदा अहिले पनि ९३ लाख ६७ हजार सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?