काठमाडौं । भुटानमा कोरोनाभाइरस संक्रमितको संख्या ३३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जना संक्रमित थपिएको भुटानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म संक्रमितमध्ये ३०२ जना निको भएका छन् भने बाँकी उपचारकै क्रममा रहेका छन् । हालसम्म कसैको पनि कोरोनाबाट ज्यान नगएको भुटानमा पर्याप्त सावधानी अपनाइएकाले संक्रमणको फैलावट छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया