यी हुन् १० लाख भन्दा धेरै संक्रमित रहेका देश

काठमाडौं । अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा धेरै ८५ लाख २१ हजारको हाराहारीमा संक्रमित भएका छन् । यस्तै २ लाख २६ हजारको मृत्यु भइसकेको छ ।

यसैगरी भारतमा ७६ लाख ५१ हजारको मृत्यु हुँदा १ लाख १५ हजारको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ५२ लाख ७४ हजार, रसियामा १४ लाख ४७ हजार, स्पेनमा १० लाख २९ हजार र अर्जेन्टिनामा १० लाख १८ हजाको हाराहारीमा संक्रमित रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

हाल विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ११ लाख ४३ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?