काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ११ लाख ४३ हजार नाघेको छ । यस्तै निको हुनेको संख्या पनि ३ करोड ६८ लाख २ हजार हाराहारी रहेका छन् ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म ११ लाख ३१ हजारको हाराहारीमा कोरोना भाइरसबाट मत्यु भएको छ ।
हाल विश्वभर ९३ लाख ३० हजारको हाराहारीमा संक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये ७३ हजारको हाराहारीमा गम्भीर बिरामी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया