२०२० को अन्तिमसम्मा बनिसक्ला अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीन ?

काठमाडौं । बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको कोरोना विरुद्धको भ्याक्सीनलाई अन्य भ्याक्सीन क्यान्डिडेटको बीचमा एक मजबुत दाबेदार भ्याक्सीनको रुपमा हेरिएको छ ।

Coronavirus Vaccine

एक्सपर्टे यो भ्याक्सीन २०२० को अन्तिमसम्ममा सफल साबित हुने समेत बताएका छन् । तर अब भने भ्याक्सीन प्रोग्रामसँग जोडिएका प्रमुख अधिकारीले २०२० मा अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीन आउने सम्भावना धेरै कम रहेको बताएका छन् ।

Coronavirus Vaccine

बेलायतको सरकारकी भ्याक्सीन टास्कफोर्सकी प्रमुख केट बिन्घमले क्रिसमस भन्दा पहिला कोरोनाविरुद्धको भ्याक्सीन आउने सम्भावना कम रहेको बताएकी हुन् ।

भ्याक्सीनको ट्राल बेलायत बाहेक दक्षिण अफ्रिका, ब्राजिलसहित अन्य देशमा भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?