डोनाल्ड ट्रम्पको खाता चीनको बैंकमा छ : न्यूयोर्क टाइम्स

काठमाडौं । न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको बताएका छन् ।

यो बैंक खातालाई ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेण्टले नियन्त्रित गर्दछ । २०१३ देखि २०१५ को बीचमा यो बैंक खाताबाट स्थानीय करको भुक्तान समेत गरिएको थियो ।

डोनाल्ड ट्रम्पका प्रवक्ताका अनुसार एशियामा होटल इण्डस्ट्रीसँग जोडिएका सम्झौताको सम्भावना खोजीका लागि यो बैंक खाता खोलिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?