दक्षिण कोरियामा फ्लूको भ्याक्सीन लगाउने पाँच जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा फ्लूको भ्याक्सीन लगाएका ५ जनाको मृत्यु भएको छ । उनीहरुको मृत्यु बितेको हप्तामै भए पनि हाल जानकारी गराइएको हो ।

Vaccine

जसकारण अहिले भ्याक्सीनको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । भ्याक्सीनकै कारण उनीहरुको मृत्यु भएको प्रमाणित गर्ने धेरै तर्क नभएको अधिकारीले बताएका छन् । भ्याक्सीनेशन प्रोग्रामको सस्पेण्ड गरिएको छ ।

Vaccine

दक्षिण कोरियाका स्वास्थ्य मन्त्री किम ग्यांग लिपले मृतकमा १७ वर्षीय युवार ७० वर्षीय वृद्धसम्मको उमेर समूहका मानिस रहेको बताइएको छ ।

Vaccine

केहि हप्ता पहिला मात्रै दक्षिण कोरियामा नेशनल भ्याक्सिन प्रोग्राम शुरु गरिएको थियो ।

Vaccine

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?