‘दिलवाले दुल्हनीया ले जाएंगे’को २५ वर्ष पूरा, ट्वीटरले लञ्च गर्यो स्पेशल इमोजी

काठमाडौं । आदित्य चोपडाद्वारा निर्देशित बलिउडको ब्लकबस्टर फिल्म दिलवाले दुल्हनिया ले जाएंगेको २५ वर्ष पूरा भएको छ ।

हिन्दी सिनेमामा रोमान्सलाई नयाँ आयाम दिनेवाला यो फिल्ममा शाहरुख खान र काजोलको मुख्य भूमिका थियो ।

यो फिल्म २० अक्टोबर १९९५ मा रिलिज भएको थियो । यो फिल्म बलिउडको आइकनि फिल्ममध्येको एक हो ।

फिल्मको यो अवसरमा सेलिबेट गर्नको लागि ट्वीटरले एक इमोजी लञ्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?