कोरोना संक्रमित बिरामीको आग्रहमा पीपीई लगाएर नाचे डाक्टर (भिडियो)

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।

कोरोना भाइरसका कारणअहिले हरेक दिन जसो ५ हजार मानिसको ज्यान गईरहेका छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

यसैबीच एउटा भिडिो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक डाक्टर पीपीई कीट लगाएर डान्स गरिरहेका छन् ।

डाक्टरको अहिले सोसल मिडियामा अत्याधिक प्रशंसा भईरहेको छ । यो भिडियो डाक्टर सईद फैजान अहमदले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।

डाक्टरले कोरोना संक्रमितको आग्रहमा डान्स गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?