पाकिस्तानमा बम ब्लास्ट : ५ जनाको मृत्यु, एकै क्षेत्रमा २४ घण्टामा दोश्रो हमला (भिडियोसहित)

काठमाडौं । पाकिस्तानको कराँची शहरमा बुधवार बिहान भएको बम बिस्फोटमा ५ जनाको मृत्यु भएको छ ।

घटनामा २० जना घाईते भएका छन् । सबै घाईतेको अवस्था गम्भीर रहेको बताइएको छ । यो घटना गुलशन ए इकबाल क्षेत्रमा बिहान १० बजे भएको हो ।

डन न्यूजका अनुसार यो क्षेत्रमा मंगलवार पनि बम बिस्फोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?