आईपीएलमा शिखर धवनले रचे इतिहास

काठमाडौं । दिल्ली क्यापिटल्सका ब्याट्सम्यान शिखर धवनले मंगलवार इतिहास रचेका छन् । उनी आईपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।

छवि

धवनले पञ्जावविरुधको खेलमा ५७ बलमै शतक प्रहार गरेका हुन् ।

उनले ५८ बलमा १४ चौका र एक छक्काको सहयोगमा १०६ रनको नट आउट पारी खेलेका छन् । साथै उनले आईपीएलमा ५ हजार रन पूरा गरेका छन् ।

छवि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?